नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
राष्ट्रिय सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मतदाता नामावली तयार गरी प्रकाशन गर्नेनियम ६: मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिनेनियम ७: नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिनेनियम ८: मतदाताको विरोधमा उजूरी दिनेनियम ९: उजूरीको जाँचबुझ गर्नेनियम १०: अन्तिम मतदाता नामावली प्रकाशन गर्नेनियम ११: अन्तिम मतदाता नामावलीमा थपघट तथा हेरफेर गर्न नहुनेनियम १२: मतदाता नामावलीको प्रतिलिपि दिनु पर्ने